शुक्रबार, चैत्र २७, २०८२

१६ रनमा मादिल्भ्सको आधा टोलि सखाप !


कान्तिपथ


मात्र १६ रनमा मादिल्भ्सले पाँच विकेट गुमाएको छ । नेपालले प्रस्तुत गरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्सले खराब सुरुवात गरेको हो ।

नेपालका लागि अभिनाश बोहराले ३ विकेट लिन सफल भएका छन् भने गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत