शुक्रबार, बैशाख ४, २०८३

कांग्रेस नेतालाई मुख्यमन्त्री बनाउन एमालेको धर्ना


कान्तिपथ


कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस (शेखर पक्षर) र नेकपा एमालेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गरेका ४७ सांसद प्रदेश प्रमुख परशुराम खापुङ्गको कार्यालयमा पुगेका हुन् ।

कार्कीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत