शुक्रबार, चैत्र २७, २०८२

प्रजातन्त्र दिवसको दिन कांग्रेसको महासमिति बैठक


कान्तिपथ


काठमाडौं – नेपाली कांग्रेसले पुषमा आयोजना गर्ने भनिएको महासमिति बैठक सारेको छ । पार्टी कार्यालय सानेपामा आज बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फाल्गुन सातदेखि गर्ने निर्णय गरेकाे हाे । प्रजातन्त्र दिवसका दिन महासमिति बैठक शुरू गर्ने निर्णय भएकाे पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक तय गरेको थियो ।

ललितपुरको गोदावरीमा आयोजना हुने महासमिति बैठक फाल्गुन १० सम्म हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत