शुक्रबार, चैत्र २७, २०८२

समाजवादी मोर्चा : यादव निस्किए, यादव भित्रिए


कान्तिपथ


समाजवादी मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको कार्यालयमा शुरु भएको छ । समाजवादीको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा निवर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवको सहभागिता छ ।

यसअघि उक्त मोर्चाको बैठक गत शनिबार बालुवाटारमा बसेको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपासहित विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा गठन गरिएको थियो । तर उपेन्द्र यादव नेतृत्वको जसपा मोर्चाबाट यसअघि नै बाहिरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत