बुधबार, बैशाख २, २०८३

नेपालमा एकाविहानै भूकम्पको धक्का


कान्तिपथ


काठमाडौं । नेपालकाे मुगु जिल्लामा भूकम्प धक्का महशुस गरिएको छ ।

बुधबार बिहानै भूकम्पको धक्का महसुस गरिएको हो ।

बिहान ४ बजेर ४० मिनेटमा मुगुको धर्मा आसपास केन्द्रविन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत