शुक्रबार, चैत्र २७, २०८२

ओली प्रधानमन्त्री भएकै दिनदेखि सरकारको दिन गन्ती सुरु : विप्लव


कान्तिपथ


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको दिनदेखि नै सरकारको दिनगन्ती सुरु भएको टिप्पणी गरेका छन् ।

आज आयोजित ‘बीआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियुक्त भएको दिनदेखि नै ओली ‘आज हो कि भोलिको’ को तनावमा बस्नुपरेको बताएका हुन् ।

‘केपी ओलीको सरकार बनेको दिनदेखि सुरु भइसकेको छ, उहाँ आजै फाल्छन् कि भोलि नै फाल्छन् भन्ने तनावमा बस्नुभएको छ, चन्दले भने ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत