काठमाडौं। नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
कांग्रेसले भाेली बिहान १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।
बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने जनाइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भाेली विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ