बुधबार, चैत्र २५, २०८२

म्युजिकल-टुरको लागि अमेरिका उडिन् रचना


कान्तिपथ


काठमाडौं। गायिका रचना रिमाल सांगितिक प्रस्तुतिको लागि अमेरिका प्रस्थान् गरेकी छिन् ।

उनी ५५ दिने लामो सांगितिक यात्राको लागि अमेरिका उडेकी हुन् ।

उनले पारिवारिक अवस्थाको कारण केही वर्ष अघिसम्म उच्च शिक्षा पश्चात् वैदेशिक रोजगारीको लागि कुनै न कुनै देश जानुपर्छ भनेर योजना बनाएको भएपनि फ्यानहरुको मायाको कारण १५औं अन्तर्राष्ट्रिय सांगितिक यात्राको क्रममा आज अमेरिका निस्किएको जानकारी गराएकी हुन् ।

अमेरिका उड्नुअघि उनले लेखेकी छिन्–

https://www.facebook.com/RachanaRimal11/posts/1081367013557716?ref=embed_post



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत