काठमाडौं। पुरण रावतको शब्द,सुबाश कार्कीको संगीतमा “बाच्नै दिएन” सार्वजनिक भएको छ ।
पुरण रावतको शब्द, सुबाश कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिश्वराम कार्कीको सुमधुर स्वर रहेको छ।
अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङरमास्टरिङ गरेका हुन्।
बिशाल नेपालीको कथारनिर्देशन रहेको उक्त भिडियोमा निगम राई,रोशन तामांग,निद्रमण घलान,प्रतिमा राजघताने र जोन सन्जोगको अभिनय रहेको छ।
दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् ।
बिश्वोराम कार्कीको प्रस्तुती रहेको “बाच्नै दिएन” म्यूजिक भिडियो Bishowram Karki युट्युब च्यानल मार्फत् बजारमा आएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ