शुक्रबार, अशोज १८, २०८१

सरकारी गाडी दुर्घटना, ३ जनाको मृत्यु


कान्तिपथ


काठमाडौं। बागलुङमा सरकारी गाडी दुर्घटना भएर ३ जनाको मृत्यु भएको छ ।

गलकोट नगरपालिका २ भुङखानीमा रा १ झ २०० नम्बरको गाडी दुर्घटना भएको हो ।

भीरमा दुर्घटना भएकोले उद्धारमा कठिनाइ परेको बागलुङ प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २ महिला र १ पुरुष रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत