काठमाडौँ । प्रदेश लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा अन्तर्गतका विभिन्न सेवा समूहका अधिकृत नवौँ तहका (अप्राविधिक र प्राविधिक) पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा हुने भएकोले इच्छुक कर्मचारीलाई आवेदन दिन आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै आयोगले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूले प्रदेश लोकसेवा आयोगबाट निर्धारित ढाँचाको दरखास्त फाराममा कात्तिक १ गतेसम्म दरखास्त दिन आग्रह गरिएको हाे ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ