काठमाडौं। नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको ‘प्रज्ञा नेपाली बृहत शब्दकोष’ परिमार्जका लागि सुझाव मागिएको छ ।
प्रतिष्ठानले एक सूचना जारी गरेर पुस महिनाभित्र सुझाव दिन आग्रह गरेको हो ।

प्रतिष्ठानले ०७९ मा ल्याएको शब्दकोषका कतिपय शब्दमा विभिन्न जाति, समुदाय, क्षेत्र, लिंग, पेसा विशेषबाट लिखित र मौखिक असन्तुष्टि आएकाले परिमार्जन प्रक्रिया सुरु गरेको जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ