काठमाडौं । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कामकाज गर्न रोक लगाएको छ ।
उनले गरेका विभिन्न विवादास्पद निर्णय र काममाथि अनुसन्धान भएसँगै उप्रेती श्रम मन्त्रालयमा तानिएका हुन् ।
मुख्यतयाः स्वीस हेल्भटास (सामी परियोजना)को सहयोगमा ५ जना अधिकृत नियुक्त गर्दा आपरदर्शी ढंगले छनोट परीक्षा चलाएको भेटिएको लगायतका अवैध काम गरेको पाइएपछि मन्त्रालय तानिएका हुन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ