नेकपा एमालेको जनवर्गीय सँगठन आदिवासी जनजाति महासंघको केन्द्रीय बैठक चल्नुअघि आपसी तनावका कारण नेपाल सुरक्षाकर्मीले हस्तक्षेप गर्नुपरेको छ ।
माओवादी र रास्वपाद्वारा आयोजित छुट्टाछुट्टै विरोध कार्यक्रम अन्यत्र चलिरहँदा एमाले कार्यकर्तावीच अपृयस्थिति आउन नदिन प्रहरी हस्तक्षेप भएको हो ।
करिव डेढ सय जना जनजाति कार्यकर्ता उपस्थित रहेकोमा पौने १ बजे ललितपुर महानगरपालिका-९ च्यासलस्थित पार्टी कार्यालयमा केन्द्रीय बैठक शुरु नहुँदै अध्यक्ष पासाङ्ग शेर्पा र महासचिव पेम्बा भोटे पक्षवीच घाेचाघाेच भएको थियो ।
सो क्रममा अध्यक्ष पक्षबाट १ खुकुरी भेटिएको हो । हतियारधारीलाई अहिले प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । File photo
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ