मङ्लबार, बैशाख ८, २०८३

६ लाख ठगी गरेर फरार व्यक्ति पक्राउ


कान्तिपथ


दोलखा । जिल्ला प्रहरी कार्यालय दोलखाबाट प्रहरी निरीक्षक किरण लोप्चनको कमाण्डमा खटिएको सादा पोशाकसहितको ५ जनाको टोलीले ६ लाख रुपैयाँ ठगी गरेर फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ठगीपछि फरार रहेका आरोपीलाई विशेष सूचनाका आधारमा तत्काल पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत