काठमाडौँ । काठमाडौँको गौशालास्थित राम मन्दिर क्षेत्रमा आगलागी भएको छ ।
काठमाडौँ–८ स्थित राम मन्दिर नजिकै चटपटे र किराना पसलमा गएराति आगलागी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।
आगलागीका कारण करिब ४ लाख बराबरको धनमाल क्षति भएको आलकन गरिएको छ ।
Facebook
X
LinkedIn
WhatsApp