बुधबार, फाल्गुन ६, २०८२

टस जितेर काठमाडौं बलिङमा, बिराटनगरले पहिलो बिकेट गुमायो


गणेश विक


काठमाडौं गुर्खाजले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ।

नेपाल प्रिमियम लिगको जारी खेलमा गुर्खाजका कप्तान करण केसीले बलिङ गर्ने निर्णय गरेका हुन्।

यसैबीच विराटनगर किंग्सको पहिलो विकेट पतन भएको छ। लोकेश बम ८ रन बनाएर पेभेलियन फर्किएका छन्। ९ बलमा यनले १ चौका प्रहार गरे।

प्लेअफ पुग्न काठमाडौंले यो खेल जित्नैपर्ने हुन्छ। विराटनगर भने प्लेअफ दौडबाट बाहिरिसकेको छ। 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत