बुधबार, फाल्गुन ६, २०८२

उच्च अदालतका ८ जिल्लाका १६ न्यायाधीशको सरुवा (सूचीसहित)


गणेश विक


न्याय परिषदले उच्च अदालतका ८ र जिल्ला अदालतका १६ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषदको बैठकले न्यायाधीशहरुको सरुवा गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

न्याय परिषदल ऐनअनुसार न्यायाधीशहरुको सरुवा तथा बढुवा परिषदको सिफारिसमा प्रधानन्यायाधीशले गर्ने व्यवस्था छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत