काठमाडौँ । गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन् ।
उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन् ।
सामाजिक सञ्जालमा राईले इन्गेजमेन्ट गरेको भिडियो तथा तस्बिरहरू हाल्दै उनका शुभचिन्तकहरूले उनीहरुले शुभकामना दिइरहेका छन् ।
राईले गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेको र शुक्रबार उनीहरुले विवाह गर्न लागेको बताइएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ