बुधबार, चैत्र १३, २०८१

पुर्व मिस युनिभर्स बोहोराका निधन


गणेश विक


काठमाडौं । पुर्व मिस युनिभर्स जेनी चाँदनी बोहोराको निधन भएको छ ।

मिस युनिभर्स–२०२३ बिजेता बोहराको ४४ वर्षको  उमेरमा हृदय घातबाट असमायिक निधन भएको हो । 

पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य दीपक बोहरा एवं महिला गीतकार संघका संस्थापक अध्यक्ष वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा ‘शीला’की सुपुत्री हुन् ।

उनकाे शुक्रबार निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ । 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत