काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत प्रहरी निरिक्षक अच्युत गिरि “पुलिस अफ दी मन्थ “घोषित भएका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई उक्त कार्यालयमा कार्यरत कर्मचारीमध्ये फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो ।
अपराध अनुसन्धान र अनुशासित कार्य सम्पादनलाई उच्च मूल्याङ्कन गर्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ का रूपमा सम्मान गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ