काठमाडौँ। तनहुँमा जंगली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् ।
१) ब्यास न.पा.६ बस्ने वर्ष ६३ को गुरु ब. पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिङ्गाटा लाग्ने)
२) ब्यास न.पा.६ बस्ने गुरु ब.पुलामीको छोरा वर्ष ३१ को सुरेन्द्र पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
३) म्याग्दे गा.पा.६ सर्बलाङ बस्ने वर्ष ३० नारायण मगर (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
४) निजको श्रीमती वर्ष २३ की पबित्रा मगर (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
५) ऐ.ऐ बस्ने गुरु ब.पुलामीको ज्वाइँ वर्ष ४२ को लित ब. थापा (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
६) ऐ.बस्ने वर्ष ३६ को केशव पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
७) ऐ.बस्ने वर्ष ६५ की सिता पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
८) ऐ.बस्ने वर्ष ४ को सुमित पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
९) ऐ.बस्ने वर्ष ६६ को चक्र ब.पुलामी (बान्ता हुने,पखाला लाग्ने,रिँगटा लाग्ने)
१०) ऐ.बस्ने वर्ष १८ की आरती पुलामी (बान्ता हुने,पखालालाग्ने,रिँगटा लाग्ने)
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ