बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • भिषा नियम उलङ्घन गरेमा अमेरिकाबाट निष्काशित गरिनेछ : अमेरिकी दूतावास

भिषा नियम उलङ्घन गरेमा अमेरिकाबाट निष्काशित गरिनेछ : अमेरिकी दूतावास


गणेश विक


भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्कासन गर्ने भएको छ।

नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै सो चेतावनी दिएको हो।

‘अमेरिकी भिषा जारी भइसकेपछि पनि भिषा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,’ दुतावासले भनेको छ, ‘यदि उनीहरूले नियम उल्लङ्घन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत