बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री

छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री


कान्तिपथ


जनकपुर । चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दावी गरेका छन् ।

मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दावी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तलमाथी हुनु स्वाभाविक हो, संबादवाट हल गर्ने कोशिश गर्नु पर्छ ।’

‘हाम्राे दुइ छिमेकीसँग सबन्ध राम्राे छ, यसलाइ कसैले बिगार्न सक्दैन’ उनले भने । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत