काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।
सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् ।
चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।
Facebook
X
LinkedIn
WhatsApp