सोमवार, जेष्ठ ५, २०८२

“भुलको बाटो” सार्वजनिक (भिडियोसहित)


कान्तिपथ


काठमाडौं । बुधबार राजधानीमा एउटा निकै राम्रो संदेश मुलक गीतको भिडियो सार्बजनिक भएको छ । उक्त गितको नाम हो “भुलको बाटो”

किरन नेपाली र सेर्या राईले स्वर दिएको उक्त गीतमा शब्द भने स्याडो रियलको छ १ अमेरिकामा बसेर समाजसेवि गर्दै आएका स्याडो रियल उर्फ मेघ सुवेदी ले समाजका बिकृति बिसंगति बिरुद्द संगित मार्फत संदेश दिन खोजेका छन । कुबेर तामागको डाईरेक्सनमा यो गित निर्माण भएको छ। साथै दर्जनौ कलाकारहरु मेग सुबेदि (स्याडो रियल) संजित भन्डारी, रिचा थापा, रस्मि भट्ट, दिपा शाहि, आयुशा क्षेत्रीको अभिनय छ ।

टेकेन्द्र शाहले सम्पादन गरेको यो गीतमा राम शरण उप्रेतीले छायांकन गरेका छन । गीत निकै उत्कृष्ट र संदेश मुलक रहृको छ । छोटो समयमा गितले राम्रो प्रतिक्रिया पाएको छ । गीत
Sejal & Sister News & Entertainment युट्युब च्यानलमा हेर्न सकिन्छ । अब पूरा भिडियो हेर्नुस्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत