बुधबार, फाल्गुन ६, २०८२

“दिलको ढोका” सार्वजनिक


गणेश विक


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ गीत “दिलको ढोका” सार्वजनिक भएको छ।

यस गीतमा शान्ती श्री परियार र हिमाल सुनारको स्वर रहेको छ भने दिपक अधिकारीको शब्द, सन्तोष सुबेदीको संगीत रहेको छ।

यस गीतको भिडियोमा प्रबिन थापाको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने राजेश घिमिरेको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ।

उक्त गीतको भिडियोमा बिमल अधिकारी र सिरता दानकोटीको अभिनय रहेको छ।

यस गीतलाई भावना म्युजिक सोलुशनबाट सार्वजनिक गरिएको हो।

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत