बुधबार, फाल्गुन ६, २०८२

आसेपासे पुँजीवादसँग मेरो चिनजान छैनः प्रधानमन्त्री


कान्तिपथ


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसेपासे पुुँजीवाद (स्वार्थ समूह)सँग आफ्नो चिनजान नरहेको स्पष्ट गरेका छन ।

प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले भने, पुुँजीवाद होइन, मानववाद र समाजवाद ल्याउने हो । अहिलेको सरकारले पुँजीवादलाई प्रश्रय दिँदैन  । पैसाले होइन, हाम्रा लागि मान्छे महत्वपूूर्ण हो ।’’
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत