बुधबार, फाल्गुन ६, २०८२

क्रिश्चियन गीत गरेकोमा सुरवीर पण्डितले माफे मागे


कान्तिपथ


काठमाडौं । क्रिश्चियन गीतमा अभिनय गरेको भन्दै सुरबीर पण्डितले माफी मागेका छन् ।

केही दिन अघि उनले सो धर्मको प्रचार हुने गरी अभिनय गरे पछि ब्यापक आलोचना भएको थियो ।

उनले एउटा भिडियो सन्देश मार्फत माफी मागेका हुन् । ‘कलाकार भए पछि जे पनि गर्न तयार हुनुपर्छ भन्ने मान्यता अनुसार मैले केही दिन अघि क्रिश्चियन गीतमा अभिनय गरेको थिएँ तर सो गीतमा मेरा धेरै गुरू अग्रज र शुभचिन्तकहरूले आलोचना गर्नु भएको छ, हाम्रो उदेश्य अभिनय मात्रै गर्न थियो, अरू थिएन्,’ उनले माफी माग्दै भनेका छन, ‘यो गीतमा अभिनय गरेर गल्ति गरेको अनुभति भएको छ, हामी सबै माफी माग्दछौं, अब यस्तो गल्ति हामीवाट हुन्न ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत