काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा रमेश रोकाको नयाँ गीत “स्वर्ग” सार्वजनिक भएको छ।
यस गीतमा शान्ती श्री परियार र दिपक कुँवरको स्वर रहेको छ भने रमेश रोकाको शब्द, दिपक कुँवरको संगीत रहेको छ।
यस गीतको भिडियोमा सरिता दानकोटीको कोरियोग्राफी तथा निर्देशन रहेको छ भने हरी ढकालको छायांकन, बिष्णु खड्काको सम्पादन रहेको छ।
उक्त गीतको भिडियोमा दिपेश रोका र सरिता दानकोटीको अभिनय रहेको छ । यस गीतलाई रमेश रोका अफिसियलबाट सार्वजनिक गरिएको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ