बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत ”दिलको फोटो” सार्वजनिक

कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वरमा नयाँ गीत ”दिलको फोटो” सार्वजनिक


कान्तिपथ


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा नयाँ गीत ”दिलको फोटो” केही दिन अघी सार्वजनिक भएको छ।

यस गीतमा कुशल बेलबासे र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ भने भुमी दवाडीको शब्द, कुशल बेलबासेको संगीत रहेको छ भने बिश्वास नेपालले एरेञ्ज गरेका हुन्।

यस गीतको भिडियोलाई प्रबिन थापाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेको छायांकन, अमृत चापागाईको सम्पादन रहेको छ। उक्त गीतको भिडियोमा शिशिर पौडेल, सरिता दानकोटी र सुबिन जिसीको अभिनय रहेको छ। यस गीतलाई दिपेन थापाको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। भिडियो हेर्नका



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत