बुधबार, फाल्गुन ६, २०८२

रोमान्टिक गीत ‘कल्ले भन्यो…’ सार्वजनिक


कान्तिपथ


काठमाडौ । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको रोमान्टिक गीत ‘कल्ले भन्यो…’सार्वजनिक भएको छ ।
गीतमा दिनेश सुवेदीको शब्द र सन्तोष प्रगाढको संगीत रहेको छ भने गीतको भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्यायले अभिनय गरेका हुन।


बविता श्रेष्ठको निर्देशन रहेको भिडियोमा सम्पादन र रंग संयोजन राजेन्द्र पुरीले गर्नुभएको छ ।

 प्रियासी रेकर्डिङ स्टुडियो, अनामनगरमा रेकर्डिङ गरिएको भिडियोको छायाङ्कन उत्तम हुमगाईंले गरेका हुन् ।

भिडियोमा एक जोडी प्रेमी प्रेमिकाको प्रेमकथा देखाउन खोजिएको छ । 

गीतको भिडियो मल्लिकाको अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत