बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • बाल अधिकार तथा बालबालिकाविरुद्ध घट्ने अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

बाल अधिकार तथा बालबालिकाविरुद्ध घट्ने अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न


राजेन्द्र महतो


सिरहा। सिरहामा प्रहरीले “बाल अधिकार तथा बालबालिका विरुद्ध घट्ने अपराध सम्बन्धी अभिमुखिकरण कार्यक्रम “सम्पन्न गरेको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाको मिर्चैया नगरपालिका वडा नं ०८ स्थित बाबुजि राय जुनाई ठाकुर माध्यमिक विद्यालय फूलवरियामा बाल अधिकार तथा बालबालिका विरुद्ध घट्ने अपराध सम्बन्धी अभिमुखिकरण
कार्यक्रम गरेको हो ।

विद्यालयका प्रधानाध्यापकको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका प्र.नि. धर्मेश कुमार यादव तथा प्रहरी कर्मचारीहरु, विद्यालयका शिक्षक/शिक्षिका र छात्र÷छात्राहरुको उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत