बुधबार, फाल्गुन ६, २०८२

मञ्जिता र सुजन एक अर्कामा तड्पिएर दुनियलाई रमिता देखाए (भिडियोसहित)


कान्तिपथ


काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा जन्मत सुबेदीको नयाँ गीत “ओई माया ओई” सार्वजनिक भएको छ।

यस गीतमा जन्मत सुबेदी र पार्वती बिश्वकर्माको स्वर रहेको छ भने जन्मत सुबेदी अनी संगीता अधिकारीको शब्द, जन्मत सुबेदी कै संगीत रहेको छ। यस गीतलाई लक्षु प्रकाश मल्लले एरेञ्ज गरेका हुन् भने मनोज डंगोलले मिक्सिङ गरेका हुन्।

सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली “अभिब्यक्ति” को निर्देशन, छायांकन, सम्पादन रहेको छ भने राजे कुमारको रंग संयोजन र महेश शिबभक्तिको कस्टुम डिजाईन् रहेको छ।।

उक्त गीतको भिडियोमा मञ्जिता केसी, सुजन सुर्खेती र संगीता अधिकारीको अभिनय रहेको छ। यस गीतलाई प्रकाश बराईली “अभिब्यक्ति” को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत