२०८१ को एसइईको नतिजा सार्वजनिक भएकोे छ । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए ।
योपटक शिक्षकहर”को आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो ।
सहभागी मध्य
४८१७७जनाको ४.०-३.६,
८१३८५जनाको ३.६-३.२,
९९१२४जनीको ३.२-२.८,
४८४७९जनाको २.८-२.४,
४१२६जनाको २.४-२.०,
८ जनाको २.०-१.६ आएको छ ।
त्यस्तै १२६ जनको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ