काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्।
सोही क्रममा गायिका आस्था राउतको नयाँ गीत “कम्मरै भाँचेर” सार्वजनिक भएको छ।
गायिका राउतले समाजिक संजालकाे फेसबुकमा एक पाेस्ट सियर गर्दै उक्त जानकारी दिनु भएकाे हाे ।