प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा आधुनिक रंगशाला बनाउने घोषणा गरेका छन्।
सूर्यविनायकको जगातीमा ५० हजार दर्शक अट्ने रंगशाला बनाइने प्रधानमन्त्रीले बताएका छन्।
यसका लागि जग्गा प्राप्तिलगायत विषयमा आइतबार सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् र अखिल नेपाल फुटबल संघका पदाधिकारीसँग छलफल गरिएको प्रधानमन्त्री ओलीले बताए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ