बुधबार, फाल्गुन ६, २०८२

माओवादी दोलखाको जिल्ला भेला आज : सचिवमा को को आकांक्षी ?


कान्तिपथ


नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दोलखाको भेला आज भदौ ४ गते चरिकोटमा सम्पन्न हुँदै छ। भेलामा पालिकाका सचिव भन्दा माथिका पदाधिकारी, प्रदेश परिषद सदस्यहरु, प्रदेश सदस्यहरु, केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ ।

भेला मार्फत संगठनात्मक समीक्षा, आगामी कार्यदिशा निर्धारण तथा जनस्तरमा पार्टीको उपस्थिति अझ सशक्त बनाउने रणनीति तय गरिने जनाइएको छ।

जिल्ला भेलाले जिल्ला सचिव चुन्ने आकांक्षा गरिएको छ । सचिवका लागि हालका सचिव सन्तोष केसी ‘चे’ सहित विश्वास कार्की, सुब्बा श्रेष्ठ, उपेन्द्र अधिकारी लगायतले आकांक्षा देखाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत