आफूविरुद्ध एकपछि अर्को राजनीतिक दलका विद्यार्थी संगठनले प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा पनि मौन काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सोमबार राति सामाजिक सञ्जालमा एउटा कविता लेखेका छन्।
‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना भइरहेको छ।
सामाजिक सञ्जालमा श्रमिक, किसान, मजदुरप्रति उनको धारणा पहिलेदेखि नकारात्मक छ भनेर टिप्पणी भइरहेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ