एसएसपी विश्व अधिकारी डिआइजी पदका लागि बढुवा सिफारिस भएका छन्। प्रहरी मुख्यालयको तर्फबाट सार्वजनिक गरिएको सिफारिस सूचीमा उनको नाम समावेश गरिएको हो। अधिकारीको पेशागत क्षमता, अनुभव र नेतृत्वयोग्यतालाई आधार मानेर बढुवा सिफारिस गरिएको बताइएको छ।
Facebook
X
LinkedIn
WhatsApp