बुधबार, फाल्गुन ६, २०८२

६ जना जुवाडे पक्राउ


कान्तिपथ


काठमाडाैं । काभ्रेकाे पनौती नगरपालिका-९ भण्री गाउँस्थित रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-७ बस्ने ३५ वर्षीय रिजन सैजु लगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रे र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६ हजार ४ सय ५५ रूपैयाँ, १६ थान कौडा र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत