करिब दुइ हप्ता अघि देखि हराएका प्रेमप्रसाद ढुङ्गानालाई खोजि गरिदिन परिवार ले आग्रह गरेका छन। हराएका ब्यक्त्तिको हुलिया र विवरण निम्नानुसार रहेको छ:
हराएको व्यक्ति: प्रेम प्रसाद ढुङ्गाना (उमेर ३५ वर्ष)
पेशा: नेपाली सेना (कर्मचारी)
हालको ठेगाना: मध्यपुर थिमी नगरपालिका, दधिकोट
स्थायी ठेगाना: सिन्धुपाल्चोक जिल्ला, चौतारा साँगाचोकगढी नगरपालिका–४
हराएको मिति: २०८२ साल मंसिर १३ गते (अन्दाजी बिहान ११:०० बजे)
हराएको क्रम: घरबाट स्टुडियो जाने भनी सेतो रङको अपाचे मोटरसाइकल (बा ७३ प ३१६३) चढेर गएको। दुई हप्तादेखि सम्पर्क विच्छेद।
हुलिया: मध्यम कद, गहुँगोरो वर्ण, छोटो कालो कपाल, दाह्री/जुङ्गा नभएको, गोलो अनुहार। हराउने बेला रातो टिसर्ट र हल्का रङको ज्याकेट लगाएको।
अनुरोध: कुनै पनि व्यक्तिले उक्त व्यक्ति वा मोटरसाइकल देख्नु भएमा तलको सम्पर्क नं मा तुरुन्त सम्पर्क गर्नुहोस्।
सम्पर्क नम्बर:
· ९८४३६६८५७६
· ९८५१०५१०८७
· ९८५१०९३०१५

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ