नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ बाट चार जना नेताको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। पार्टीको काठमाडौं जिल्ला कार्यदलले शुक्रबार उक्त नामहरू अघि सारेको हो।
सिफारिस सूचीमा पार्टीका सहसंयोजक माधवकुमार नेपालसँगै देव चौलागाईं, मधु केसी र नितेश पौडेल रहेका छन्।
काठमाडौं–२ क्षेत्रमा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम निर्वाचित भएकी थिइन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ