गायक प्रशान्त तामाङको निधन भएको खबर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको छ। सामाजिक सञ्जालमा गरिएको एक भावुक स्टाटसमा लेखिएको छ, “कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्नुपर्यो। प्रिय प्रशान्त तामाङ हामीबीच रहनु भएन। उफ्! वैकुण्ठमा वास होस्।”
उक्त पोस्टपछि उनीसँगै थुप्रै गायक–गायिका तथा सेलिब्रेटीहरूले पनि सामाजिक सञ्जालमार्फत प्रशान्त तामाङको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। सामाजिक सञ्जालमा शोक सन्देशहरू लगातार सार्वजनिक भइरहेका छन्।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ