बुधबार, चैत्र २५, २०८२

प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेनका लागि पीएसओ तोकियो


कान्तिपथ


प्रधानमन्त्री पदको शपथ लिने तयारीमा रहेका बालेन शाहका लागि निजी सुरक्षा गार्ड (पीएसओ) निर्धारण गरिएको छ। स्रोतका अनुसार नेपाल प्रहरीका डीएसपी दिपेश बस्याललाई उनको पीएसओका रूपमा खटाइएको छ।

प्रधानमन्त्रीको सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन हुने व्यवस्था रहेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत