मङ्लबार, चैत्र २४, २०८२
  • गृहपृष्‍ठ
  • प्रशासन
  • तेल संकट र महँगीबारे छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए

तेल संकट र महँगीबारे छलफल गर्न प्रधानमन्त्रीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाए


कान्तिपथ


काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।

बैठकमा पेट्रोलियम पदार्थको सम्भावित संकट, कालाेबजारी नियन्त्रण र बढ्दो महँगीका विषयमा विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ। सरकारले पछिल्लो समय देखिएको आपूर्ति समस्या र मूल्यवृद्धिलाई सम्बोधन गर्न तत्काल कदम चाल्ने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत