आइतवार, चैत्र २९, २०८२

चर्चित भारतीय गायिका आशा भोसलेको निधन


कान्तिपथ


भारतीय संगीत जगतकी चर्चित गायिका आशा भोसलेको निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका चिकित्सकहरूले आइतबार उनको निधन भएको पुष्टि गरेका हुन्।

कार्डियाक अरेस्ट भएपछि उनलाई शनिबार अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको हो।

दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहँदै आएकी भोसले ९२ वर्षकी थिइन्। उनको निधनसँगै भारतीय संगीत क्षेत्रमा ठूलो क्षति पुगेको मानिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत