शुक्रबार, चैत्र २७, २०८२

जिम्बावे ‘ए’विरूद्ध नेपालको खराब सुरूवात


कान्तिपथ


जिम्बावे ‘ए’विरुद्ध यकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले जिम्बावे ‘ए’विरुद्ध खराव सुरूवात गरेको छ ।

नेपालले ४.४ ओेभरमा ३५ रन जोड्दै ३ विकेट गुमाएको छ । ओपनर कुशल भुर्तेल, आसिफ शेख र आरिफ शेख आउट भइसकेका छन् ।

नपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित कुमार पौडेल, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, करण केसी, सन्दीप लामिछाने (कप्तान), सुशान भारी र सागर ढकाल रहेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत