शुक्रबार, चैत्र २७, २०८२

मैदानमा ढले रोनाल्ड अरुजो


कान्तिपथ


स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अरुजो घाइते बनेका छन् । मंगलबार राति भएको सेल्टा भिगोविरुद्धको खेलको ६७औं मिनेटमा उनी घाइते भएका हुन् ।

आफ्नै टोलीका गाभीसँग हेड गर्ने क्रममा टाउको जुद्धा रोनाल्ड मैदानमा ढलेका थिए । त्यसपछि उनलाई उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको थियो । गम्भिर चोट बोकेका उनको अवस्था अहिले समान्य भएको क्लबले जनाएको छ ।

बार्सिलोनाले यो खेलमा सेल्टा भिगोलाई ३–१ गोल अन्तरले हराएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत