सोमवार, जेष्ठ ११, २०८३

लिखुपिके–१ मा कांग्रेसको प्यानल सबै विजयी


कान्तिपथ


लिखुपिके गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसको पुरा प्यानल नै विजयी भएको छ । ४ सय ५४ मत खसेका उक्त वडामा नेपाली कांग्रेसका मिङ्मार ग्याल्जे शेर्पाले (२ सय १६ मत) ल्याएर निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका छिरिङ शेर्पा (१ सय ९५ मत) विरुद्ध २१ मतको अन्तरले बिजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत